आइतवार, साउन २९, २०७९

फेवातालपारिको विश्वशान्ति स्तूपमा पुग्ने केवलकार निर्माणकार्य सुरु

 काठमाडौं  वैशाख १,  वर्ष २०७२ को सुरुबाटसङगसङगै पोखराको मनोरम वसुन्धरापार्कदेखि फेवातालपारि रहेको पुम्दी–भुम्दीको कोदीडाँडामा रहेको विश्वशान्ति स्तूपमा पुग्ने चितवन कोइ’ कम्पनीले केवलकार निर्माणकार्य सुरु हुँने  भएको छ ।

प्राप्त समाचारमा उल्लेख भएअनुसार भौतिक योजना मन्त्रालयले चितवन कोइलाई १ दशमलव ६ किलोमिटर लामो केवलकार निर्माणका लागि परियोजनाको विस्तृत सर्वेक्षण (डिपिआर) को स्वीकृति दिएसङगै चितवन कोइ’ कम्पनीले अस्ट्रियाको डोपेलमेयरको साझेदारीमा रु एक अर्ब ३० करोडको लागतमा उक्त केवलकार बनाउन लागेको उल्लेख गरिएको छ ।

मनकामना दर्शन प्रालिका कार्यकारी निर्देशक राजेशबाबु श्रेष्ठका अनुसार यहि स्पिडमा कार्यारम्भ गरिने हो भने दुई वर्षमा कार्यसम्पन्न गरिसक्ने बताउँदे यसअघि  केवलकार निर्माणको लागि भएको टेन्डर प्रक्रियामा प्रतिस्पर्धी समूहले मुद्दा हालेपछि ढिलाई भएको बताउँनु भएकोछ । यद्यपी प्रस्तुत प्रसङगको मुद्धा प्रकरणलाई सर्वोच्चले खारेज गरेपछि ‘चितवन कोइ’ले निर्माण प्रक्रिया अगाडि बढाएको हो ।

11036027_10153174285848164_2580721295087841176_n

यद्यपी प्रस्तुत प्रसङगको मुद्धा प्रकरणलाई सर्वोच्चले खारेज गरेपछि ‘चितवन कोइ’ले निर्माण प्रक्रिया अगाडि बढाएको हो ।

साल्ट ट्रेडिङ्ग कपोर्रेशन लिमिटेड

कालिमाटी, काठमाडौं
फोन नं: ०१४ २७० ३१५ ,फ्याक्स: ०१४ २७१ ७०४
Email salt@stcnepal.com, admin@stcnepal.com

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

April 2015
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
2728293031