शुक्रबार, बैशाख १४, २०८१

संविधानसभा बैठक: आजको कार्यसूची पनि शोक प्रस्ताव मात्रै

काठमाडौं वैशाख ६ ,संविधानसभाको आज अपरान्ह बस्ने बैठकमा पूर्व प्रधानमन्त्री एवम् संविधानसभामा ज्येष्ठ सदस्य सूर्यबहादुर थापाको सम्मानमा dd8009e0ed9669183aa8f3b1141963d9शोक प्रस्ताव प्रस्तुत गरिने संविधानसभा सचिवालयले जनाएको छ।

यसअघि पनि गत चैत्र २३ र चैत्र ३० गते बसेको बैठकले पनि शोक प्रस्ताव पारित गर्दै स्थगित हुँदै आएको र आजको बैठकमा पनि कुनै नयाँ कार्यसूची नरहेको सचिवालयले जनाएको छ।