शुक्रबार, बैशाख १४, २०८१

चैत्र २३ गते संविधानसभा बैठक

काठमाडौँ चैत्र १५ , मुलुकका प्रमुख दलहरुवीच संविधा निर्माणको विवादित सवालमा सहमति बन्न नसकेपछि अन्तत संविधानसभा अध्यक्ष सुवास bicc नेम्वाङले गत माघ २९ गते बसेको बैठकबाट अर्को सूचना नभएसम्मका लागि स्थगित गरिएको संविधानसभाको बैठक यही चैत २३ गते सोमबार दिउँसो १ बजेका लागि बोलाइएको छ । संविधानसभा सचिवालयले आज साँझ एक सूचना जारी गरी संविधानसभाको बैठक यही चैत २३ गते बस्ने गरी बोलाईएको सूचना सार्वजनिक गरेको हो ।