शुक्रबार, बैशाख १४, २०८१

जनमोर्चा नेपालद्वारा सत्ताधारी दलको साझा प्रस्तावको गरे विरोध

काठमाडौ मङ्सिर २,  जनमोर्चा नेपालले सत्ताधारी दलले साझा अवधारणाको प्रारुपमा संवाद समितिमा प्रस्तुत गरको सात प्रदेशसहितक साध्यबहादुर-भण्डारी (1)अवधरणाले कालान्तरमा देश विखण्डन उन्मुख हुनसक्ने र देशको भौगोलिक तथा सामथ्र्य र ऐतिहासिक–सांस्कृतिक गौरवमा आँच पुयाउँने मात्र नभई प्रतिनिधिसभालाई पूर्णतः प्रत्यक्ष निर्वाचन प्रणालीमा लाने निर्णय गरेको भन्दै प्रस्तुत साझा प्रस्ताव उपरविरोध जनाएका छ ।

जनमोर्चा नेपालका महासचिव साध्यबहादुर भण्डारीले आज जारी गर्नु भएको विज्ञप्तिमा राज्य पुनःसंरचना गर्दा सामथ्र्य, भौगोलिकता र अनुकूलताको आधारमा राष्ट्रिय सार्वभौमिकता र क्षेत्रीय अखण्डतामा आँच नआउने गरी दुवै छिमेकीसङगको ऐतिहासिक सम्बन्धलाइ समेत अक्षुण्ण राख्दै गरिनु पर्नेम विशेष महत्व दिएको छ ।