सोमवार, चैत्र १३, २०७९

आर्थिक विधेयक बहुमतले पारित

काठमाडौ असोज२९, व्यवस्थापिका–संसद्को आजको बैठकले आर्थिक विधेयक, २०७१ परित गरेको छ भने राष्ट्र ऋण उठाउने विधेयक, २०७१ माथि विचार गरियोस् भन्ने biccप्रस्ताव बहुमतले स्वीकृत गरिएकोे छ । बैठकमा अर्थमन्त्री डा. रामशरण महतले उक्त विधेयक पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्नुभएको थियो ।  व्यवस्थापिका–संसद्को अर्को बैठक भोलि बिहीबार बिहान ११.०० बजे बस्नेछ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

October 2014
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
27282930