शुक्रबार, बैशाख १४, २०८१

प्रधानमन्त्री कोइराला र अध्यक्ष दाहालबीच भेटवार्ता

pra-susuilकाठमाडौं असोज २८, प्रधानमन्त्री सुशील कोइराला र एमाओवादीका अध्यक्ष पुष्पकमल दाहालबीच प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता भएको छ ।  भेटवार्ताको क्रममा उहाँहरुवीच संविधान निर्माणमा दलहरुबीच भइरहेको संवाद र राजनीतिक समितिको सोमबारको बैठकले गरेका निर्णयको बारेमा विशेष छलफल भएको बुझिएको छ ।