शुक्रबार, बैशाख १४, २०८१

नेपाल प्रहरीमा ५६ जना प्रनि सहित एकहजार एकसय १२ जवानको माग

काठमाडौं असोज २६, नेपाल प्रहरीको मुख्यालयले प्रशासनतर्फका लागि ५६ जना प्रहरी निरिक्षक (इन्सपेक्टर) र एकहजार एकसय १२ जना जवान माग गरेको छ ।
434नेपाल प्रहरीमा जागिर खान चाहनेका लागि यसअअवसरमा आवेदन दिन आह्वान गर्दै प्रकाशित सूचनामा ३० जना खुलातर्फबाट छानिनेछ ।

यस्तै प्रहरी जवानतर्फ माग भएको एकहजार एकसय १२ जना मध्ये ६०० जना खुलातर्फ र बाँकी अरक्षण तर्फ रहेको सूचनामा उल्लेख गर्दै आगामी कात्तिक २८ गतेसम्म आवेदन दिन सकिने प्रहरी मुख्यालयको मानव श्रोत विकास विभागले जनाएको छ।

सूचना सम्बन्धी विस्तृत जानकारीको लागि यहाँ क्लिक गर्नुहोला ।