बिहिबार, बैशाख २०, २०८१

तीन दल बैठक आज पनि बिना निष्कर्ष टुङ्गियो

काठमाडौ असोज २०, दलहरूका आ–आफ्नै अडानका कारण संविधानका विवादित विषयमा सहमति कायम हुन बाँकी रहको राज्यको पुनःसंरचना, शासकीय स्वरुप, तीनदलको झण्डानिर्वाचन प्रणाली, न्याय प्रणालीलगायतका विषयमा आज बसेको प्रमुख तीन दलको बैठकले पनि कन सहमति कायम गर्न सकेन ।

आजको बैठकमा नेपाली काँग्रेस, नेकपा एमाले, एमाओवादीका शीर्ष नेताहरू क्रमस काँग्रेसका सभापति एवम् प्रधानमन्त्री सुशील कोइराला, उपसभापति रामचन्द्र पौडेल, महामन्त्री कृष्णप्रसाद सिटौला, एनेकपा ९माओवादी० का अध्यक्ष पुष्पकमल दाहाल, नेता डा। बाबुराम भट्टराई, महासचिव कृष्णबहादुर महरा, नेकपा एमालेका अध्यक्ष केपी ओली, वरिष्ठ नेता माधवकुमार नेपाल, उपाध्यक्षत्रय विद्यादेवी भण्डारी, वामदेव गौतम र भीम रावललगायतका नेताहरू सहभागी हुनुहुन्थ्यो ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

October 2014
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
27282930