बुधबार, चैत्र १५, २०७९

अङ्कगणितीय सोच बोक्दै संविधान निर्माण गर्न खोजिए त्यो संविधान मान्य नहुने मोर्चाको चेतावनी

काठमाडौ असोज २० ,एमाओवादी नेतृत्वको सङ्घीय गणतान्त्रिक मोर्चाले सत्तारुढ दलहरुले विषयगत प्रसङगमा सहमति कायम गर्ने भन्दा पनि प्रक्रियाको नाममाdhaall बहुमततिरै बढी केन्द्रित भएका कारण सहमतिको वातावरण बन्न नसकेको आरोप लगाएका छन ।

मोर्चाले आज मुलुकको पछिल्लो वस्तुस्थितीमा केन्द्रीत हुदै एमाओवादीको संसदीय दलको कार्यालय सिंहदरबारमा आयजित पत्रकार सम्मेलनमा यस्तो आरोप लगाएको हो । त्यस्तै मोर्चाले सहमतिको प्रक्रिया अङगिकार गनुको अलावा बहुमतीय आधारमा संविधान निर्माण गर्न खोजिए आफुहरुलाइ त्यो संविधान मान्य नहुने चेतावनी दिदै सत्तारुढदलहरु लाइ सचेत हुन् आग्रह गरेका छन ।

एमाओवादी नेतृत्वमा मधेसी जनाधिकार फोरम, फोरम लोकतान्त्रिक, तमलोपा, सद्भावना पार्टी, संघीय समाजवादी, तराई मधेश सद्भावना पार्टी, संघीय लोकतान्त्रिक राष्ट्रिय पार्टीलगायत २२ साना दल सम्मिलित मोचाको पत्रकार सम्मेलनमा बोल्दै एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले सत्तामा भएका पार्टी सहमतिप्रति गम्भीर नभए र उनिहरु अङ्कगणितीय सोचका साथ अगाडि बढेका कारण विरोधको कार्यक्रम सार्वजनिक बाध्य भएको भन्दै आफुहरुले सरकारको बहुमतीय प्रक्रियाको विरोधमा असोज २४ गते देखि विरोधका कार्यक्रम  सुरु गर्ने उद्घोष गर्नु भएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

October 2014
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
27282930