शनिबार, बैशाख १५, २०८१

अभिव्यक्ति स्वतन्त्रता र उलङघनका घटनाको अनुगमन सम्बन्धी प्रशिक्षण्

काठमाडौं कात्तिक ६, फ्रिडम फोरमद्दारा बुधवार राजधानीमा आयोजित अभिव्यक्ति स्वतन्त्रता र पत्रकार सुरक्षा उलङघनका घटनाको अनुगमन तथा अभिलेखन विषयक प्रशिक्षण् कार्यक्रमको आयोजना गरेका छन ।
प्रशिक्षण कार्यक्रममा अभिव्यक्ति स्वतन्त्रताको अन्तराष्ट्रिय क्रममा भएका अभ्यास,त्यसका महत्वपूर्ण पक्षहरु , प्रेस स्वतन्त्रताका अनुगमन र विश्वमा प्रेस स्वतन्त्रताकाको अवस्था र सोको अनुमगमनका निम्ति प्रचलित मापदण्ड,मिडिया मोनिटरिङगका  साथै राष्ट्रिय मानव अधिकार आयोगको समन्वयमा अभिव्यक्ति स्वतन्त्रता उलङघनका घटनामा पिडित भएका सञ्चारकर्मी एवम् नागरिकको तत्काल उद्धार गर्न गठित हुनु पर्ने -यापिङ इन्टरभेन्सन टाक्स फोर्स सम्बन्धि अवधारण, उद्देश्य  र टाक्स फोर्सको संरचना माथि विचार विमर्स गरिएको थियो ।