शनिबार, बैशाख १५, २०८१

न्यूनतम् पारिश्रमिक निर्धारण समितिमा मनोनयन

काठमाडौ भाद्र १६, न्यूनतम् पारिश्रमिक निर्धारण समितिमा श्रमजीवी पत्रकार ऐन, २०५१ को दफा ११ (ङ) बमोजिम श्रमजीवी पत्रकार मध्येबाट तीन FNJ Nepal_20111202055907पत्रकारलाई महासङ्घले मनोनयन गर्ने व्यवस्था अनुरुप पत्रकार महासङ्घको कोटाबाट समितिको सदस्यमा निर्मला आचार्य दीपक ज्ञवाली र निमबहादुर बुढाथोकीलाइ मनोनयन गरिएको महासचिव उजिर मगरले जानकारी दिनु भएको छ ।