शुक्रबार, बैशाख १४, २०८१

नेपाल प्रेस युनियनको ८औं महाधिवेशनको सम्पूर्ण तयारी पूरा

काठमाडौं भाद्र १६, अगामी भाद्र २१ र २२ गते पोखरामा हुन गइरहेको नेपाल प्रेस युनियनको ८औं राष्ट्रिय महाधिवेशनको सम्पूर्ण तयारी पूरा press unionगरेको युनियनका वरिष्ठ उपाध्यक्ष एवम् महाधिवेशनमूल व्यवस्थापन समितिका संयोजक गङ्गाधर पराजुलीलाइ उदृत गदै प्राप्त  समाचा रमा जनाइएका छ । देशैभरका लोकतन्त्रवादी एक हजार ५०० जना पत्रकारहरुको सहभागीता रहने  महाधिवेशनको नेपाली काँग्रेसका सभापति तथा प्रधानमन्त्री सुशील कोइरालाले उद्घाटन गर्ने कार्यक्रम रहेको बुझिएको छ ।

त्यस्तै महाधिवेशनलाई काँग्रेस उपसभापति रामचन्द्र पौडेल, वरिष्ठ नेता शेरबहादुर देउवालगायत नेताहरूले पनि सम्बोधन गर्ने कार्यक्रम रहेको छ । प्रस्तुत महाधिवेशनले युनियनको लागि ७१ सदस्यीय नयाँ कार्यसमितिको समेत निर्वाचन गर्ने कार्यक्रम छ ।