शनिबार, बैशाख १५, २०८१

प्र.म कोइराला स्वदेश आउँदै गर्दा सरकार सहयात्रीका प्रमुख ओली सिङगापुर जाँदै

काठमाडौं श्रावण ६ , नेकपा एमालेको महाधिवेशनमा पराजित भए लगत्तै भारत भ्रमणमा जानु भएका नेता माधवकुमार नेपाल सोमावार नेपाल पर्केको २४ घण्टा पनि sushil_20140722082503नवित्दै एमलेको अध्यक्ष केपी शर्मा ओली नियमित स्वास्थ्य परीक्षणका लागि आज सिङगापुर  जाँदै हुनुहुन्छ । फगंल म्यानेन्जिाइटिसको उपचारका लागि गत वैशाख १७ गतेदेखि थाइल्यान्डमा उपचार गरी गत ज्येष्ठ २० गते पछि स्वदेश फर्कनुभएको थियो ।

त्यस्तै सयुक्त सरकारको नेतत्व गदै रहनु भएको काँग्रेस सभापति सुशील कोइराला एक महिनाको स्वास्थ्य उपचारपछि आज स्वदेश फर्कंदै गर्दा सरकार सहयात्री नेकपा एमालेका अध्यक्षमा नव निर्वाचित अ‍ोली थप उपचारको लागि सिङगापुर  जाँदै गर्दाका अवस्थालाई अर्थपूर्ण रुपमा हेरिएको छ ।