शुक्रबार, बैशाख १४, २०८१

आइएफजेका महासचिव कोस्टा महासङ्घ केन्द्रीय कार्यालयमा

काठमाडौँ श्रावण ४, अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ ९आइएफजे०का महासचिव बेथ कोस्टा र उपनिर्देशक जेन वर्थिङटनले आज नेपाल पत्रकार महासङ्घ केन्द्रीय कार्यालय fnj 10भ्रमण गरी महासङ्घका गतिविधि र नेपाली पत्रकारको अवस्थाबारे जानकारी लिनुभएको छ ।

(आइएफजे)का पदाधिकारीद्धय कोस्टा र वर्थिङटनलाइ महासङ्घका अध्यक्ष महेन्द्र विष्टले केन्द्रीय कार्यालयमा स्वागत सत्कार सहित भेटवार्ताको क्रमस नेपाली पत्रकारको अवस्था र महासङ्घको गतिविधि बारेमा जानकारी दिनुभएको महासङघ महासचिव उजिर मगरद्दारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

 त्यस अवसरमा महासङ्घका उपाध्यक्ष अनिता बिन्दु, कोषाध्यक्ष सूर्यमणि गौतम आइएफजेका दक्षिण एसिया संयोजक उज्ज्वल आचार्य बंगलादेशी पत्रकार नदियालगायतको उपस्थिति रहेको विज्ञप्तिमा जनाइएको छ ।