शनिबार, बैशाख १५, २०८१

दुईघण्टा घट्यो लोडसेडिङ , बुधवारदेखि सातामा ५६ घण्टा (तालिका सहित)

10361056_287926078051235_4922272291760061756_nकाठमाडौं ज्येष्ठ २०, नेपाल विद्युत प्राधिकरणले बुधवार देखिलागु हुने गरी दैनिक दुई घण्टा लोडसेडिङ घटाउने जनाएको छ । साताको ७० घण्टा लोडसेडिङ हुँदै आएकोमा अव ५६ घण्टामा सिमिति गरिने प्राधिकरणले जनाएको छ । नदीहरुमा पानीको बहाव बढेकोले भोलीदेखि विद्युत कटौतीमा कमी गर्न लागिएको प्राधिकरणले जनाएको छ ।