शुक्रबार, बैशाख १४, २०८१

अवदेखि सातामा ७० घण्टा लोडसेडिङ (तालिका सहित)

loadshedding काठमाडौ वैशाख २९, नेपाल विद्युत प्राधिकरणले विद्यमान लोडसेडिङ तालिकामा बैशाख ३१ गते देखि लागू हुने गरि परिवर्तन गरेको छ । प्राधिकरणले सार्वजनिक गरेको लोडसेडिङको नयाँ तालिका अनुरुप अवदेखि सातामा ७० घण्टासम्म लोडसेडिङ हुनेछ । प्राधिकरणले यसअघि सातामा ८४ घण्टासम्म लोडसेडिङ गर्दै आएको थियो ।