शुक्रबार, बैशाख १४, २०८१

आजदेखि इस्वी संवत २०१४ सुरु

  काठमाडौँ पौष १७ ,विश्वका अधिकांश मुलुकमा प्रचलनमा रहेको र प्रत्येक वर्ष जनवरी को पहिलो तारिखका दिनबाट सुरु हुँने इस्वी संवत आजबाट सुरु हुँदै छ । आज इस्वी संवत २ new year greeting card०१४ को पहिलो दिन क्रिस्चियन धर्मावलम्बीले विभिन्न कार्यक्रमका बीच नयाँ वर्ष २०१४ को स्वागत गर्दै नयाँसालको नयाँ उमंग शुभकामना सहित एकअर्कामा आदानप्रदान गरि मनाउँदै छन् ।

नयाँ सालको आगमनको खुसीयालीमा नेपालमा पनि सम्वद्ध समूदाय अर्थात क्रिस्चियनले मात्र नभई अन्य समूदायका व्यक्तिहरुले समेत विभिन्न कार्यक्रमकाबीच हिजो देखिनै वर्ष २०१४ को स्वागत गरिरहेका छन । यसै अवसरमा kantipurhotline.com को तर्फबाट पनि नयाँ वर्ष २०१४ आगमन संगसंगै मुलुकले २०१५को पूर्व सन्ध्यामानै नयाँ संविधान पाओस भन्ने कामना गर्दै हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं ।