शुक्रबार, बैशाख १४, २०८१

अन्तत मधेसी जनअधिकार फोरम नेपालले समानुपातिक सभासदतर्फको सूची बुझायो

 काठमाडौं पौष १८, उपेन्द्र यादव नेतृत्वको मधेसी जनअधिकार फोरम नेपालले आज समानुपातिक सभासदतर्फको सूची आयोगमा बुझाएको छ । फोरमले yadavबुझाएको सूची संग अव संधिानसभामा प्रतिनिधित्व गर्ने ३० दलको नाम आयोगमा दर्ता भएको आयोग स्रोतले जनाएको छ ।
त्यस्तै फोरमले बुझाएको नामावली सूचीमा क्रमस वीरेन्द्रप्रसाद महतो,श्रवणकुमार अग्रवाल मोहम्मद लालबाबु , जन्नतुन निशा , शिवजी यादब , छायाँ शर्मा , उषा यादव र लक्ष्मीकुमारी चौधरी रहेका छन  । प्रत्यक्षमा दुई सीट जितेको फोरम नेपालले समानुपातिकमा आठ सीट पाएको थियो ।