शनिबार, बैशाख १५, २०८१

रामसपाले संविधानसभाको लागि साभासद् छान्यो

new-party काठमाडौँ पौष १४ ,शरतसिंह भण्डारीको नेतृत्वमा रहेको राष्ट्रिय मधेस समाजवादी पार्टीले संविधानसभाको निर्वाचनमा समानुपातिकतर्फ प्राप्त ३ सिटकालागि समानुपातिक सभासदको छनौट गरेको छ । उक्त पार्टीले पार्टीका राष्ट्रिय सल्लाहकार निर्जला राउत प्रवक्ता इजहारुल हक मिकरानी र केन्द्रीय सदस्य धर्मेन्द्र साहलाई संविधानसभामा पठाउँने निर्णय गरेको छ