शुक्रबार, बैशाख १४, २०८१

राजधानीमा हलि नेवा:गुथीको वृहत महिला भेला

काठमाडौं श्रावण २८,  हलि नेवा: गुथी अन्र्तगतका महिला समुहको आज राजधानीमा वृहत महिला भेलाको आयोजन गरेको छ ।

20806817_1680538385291970_1752092929_oकाठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यको प्रमुख आतिथ्यताम सम्पन्न उक्त भेलामा स्थानीय निकायको निर्वाचन पछि जनप्रतिनिधीहरुको सहकार्यमा शिक्षा स्वास्थ्य र वातावरणको क्षेत्रमा महिला सहभागितको लागि अपनाइनुपर्ने उपाइको सवालमा वृहत छलफल गर्दै आवश्यक नितिगत निर्णग गर्ने तयारी रहको समुहकी अध्यक्ष विद्या श्रेष्ठले जानकारी दिनु भएको छ ।

20839800_1680537251958750_697837746_oत्यस्तै कार्यक्रमलाइ सम्बोधन गर्दै कामपा प्रमुख शाक्यले भेलाबाट पारित नितिगत निर्णय कार्यान्वयनका लागि कामपाले सक्दो सहयोग गर्ने बताउँनु भएको थियो । भेलामा आआफ्नो परम्परागत भेषभुसा सजिदै विभिन्न संघसंस्थाको प्रतिनिधीत्व सहित करिव ५सय महिलाको सहभागीता रहेको थियो ।