काठमाडौं पुस ३० , समग्र चिकित्साक्षेत्रको सधारका लागि सरकारसंग यस अघि भएका सहमति कार्यान्वयनको माग राख्दै विगत ६ दिनदेखि इलाममा १६औं चरणको आन्दोलन अन्र्तगत अनसनरत डा.। गोविन्द केसीको स्वास्थ्य विग्रएको छ ।
डा केसीको स्वास्थ्य प्रतिकुलभएसंगै उहाँलाइ जिल्ला अस्पताल इलाममा भर्ना गरिएको छ । त्यस्तै डा केसीको उपचारमा संल्ग्न चिकित्सकलाइ उदृत गर्दै प्राप् समाचारमा उल्लेख भएअनुसार डा. केसीमा निमोनियाको संक्रमण देखिएको उल्लेख गरिएको छ ।
त्यस्तै चिकित्सकहरुले उनलाई एन्टिबायोटिक औषधि चलाउन सुझाव दिएपनि उहाँले एन्टिबायोटिक औषधि खान अस्वीकार गरेपछि स्लाइन मात्र दिएर राखिएको अस्पतालले जनाएको छ ।
तपाईं फेसबुक, युट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।
[TABS_R id=73174