मङ्लबार, बैशाख ११, २०८१

रु १० हजार घुस लिदै गरेको अवस्थामा रङ्गगेहात पक्राउ परेका खरिदार पोखरेलविरुद्ध मुद्दा दायर

काठमाडौ पुस ३०, सेवा ग्राहस्संग रु १० हजार घुस लिदै गरेको  अवस्थामा रङ्गगेहात पक्राउ परेका काठमाडौं जिल्ला अदालतका खरिदार विदुर पोखरेलविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

अख्तियारका अनुसार डोर खटी बण्डा मुचुल्का बनाउनका लागि उनले सेवाग्राहीसँग रु १० हजार घुस लिएको जनाउँदै निजविरुद्ध आज दायर मुद्धामा बिगो असुल गरी हदैसम्मको कैद सजायको माग गर्दै मुद्दा दर्ता गरिएको जनाएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

[TABS_R id=73174