काठमाडौं असोज २७, वल्र्ड नेवाः अर्गनाइजेशन जापान शाखा र नेवाः बस्ती नेवाः स्कूल अभियानको संयूक्त आयोजनामा नेपालभाषा मचा सिरपाः अर्थात पुरस्कारको घोषणा गरिएको छ । पुरस्कारको घोषणा सभाका प्रमुख अतिथि वाङ्मय शताब्दी पुरुष संस्कृतिविद् डा. सत्यमोहन जोशी र स–साना भाईबहिनीले संयुक्त रुपमा बेलुन उडाई प्रस्तुत पुरस्कारको घोषणा गरेको हो ।
नेपालभाषा मचा सिरपाः को घोषणा
October 13, 2017
अरु समाचार हेर्नुहोस
भर्खरै प्रकाशित
नेपालको सवैभन्दा पुरानो सुपर मार्केट
शुक्रपथ, काठमाडौं, नेपाल
फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np