बुधबार, बैशाख २६, २०८१

नेपाल लाइफलाइ बेष्ट म्यानेज्ड लाइफ इन्स्योरेन्स अवार्ड

काठमाडौं असोज ८,  नेपाल लाइफ इन्स्योरेन्स कम्पनी यसपटक पनि बेष्ट म्यानेज्ड लाइफ इन्स्योरेन्स कम्पनी अवार्डबाट पुरस्कृत भएको छ । न्यूबिजिनेस एज प्रा.लि.को आयोजनामा सम्पन्न “न्यूबिज बिजनेश कन्क्लेभ तथा अवार्ड २०१७” को अवसरमा कम्पनीलाई उक्त पुरस्कारबाट सम्मानित गरिएको हो । व्यवस्थापन best managed life insurence company_winner_Nepal life insurence company(...एवम् सेवा प्रति प्रतिवद्ध नेपाल लाइफ इन्स्योरेन्स यसअघि पनि लगातार प्रस्तुत पुरस्कारबाट सम्मानीत भइसकेका छन ।

त्यस्तै कम्पनीले गत आ.व. २०७३।०७४ को अवधिमा बैदेशिक रोजगार व्यवसाय समेत गरि प्रथम बर्ष बीमाशुल्क आम्दानी करिब रु.४२१ करोड भन्दा बढि हासिल गरेको तथा कुल बीमाशुल्क आम्दानी करिब रु.१२.२२ अर्ब हासिल गरेको छ । कम्पनीले समग्र जीवन बीमा क्षेत्रमा सर्वाधिक बजारहिस्सा ओगटी एक अग्रणी कम्पनीको रुपमा उभ्याउन सफल भएको इन्स्योरेन्सका बरिष्ठ नायब महाप्रवन्धक सुशिल कुमार चौधरीद्दारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

September 2017
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
25262728293031