बिहिबार, बैशाख २०, २०८१

प्राकृतिक प्रकोपको असहजताका कारण पूर्व राजाले दसैंमा सर्वसाधारणलाई टीका नवक्सने

काठमाडौ असोज ७, पूर्व राजा ज्ञानेन्द्र शाहले यो दसैंमा सर्वसाधारणलाई टीका नलगाइदिने भएका छन् । पूर्वराजा ज्ञानेन्द्रको सचिवालयले शुक्रबार विज्ञप्ती जारी 20150722_anup_1गरी सो जानकारी गराएको हो ।केही साता आराम गर्नुपर्ने अवस्था र हालै देशका विभिन्न भागमा आएको प्राकृतिक प्रकोपले नेपालीहरुको दैनिक जीवनमा आइपरेको असहज परिस्थितिसमेतलाई ध्यानमा राखेर पूर्वराजा यो निर्णयमा विज्ञप्तिमा उल्लेख छ । विज्ञप्तीमा महाअष्टमीका दिन विभिन्न शक्तिपीठहरुमा भने दर्शन गर्ने उल्लेख छ ।