मङ्लबार, बैशाख २५, २०८१

महासंघद्दारा व्रम्हलीन स्वामी गिरीप्रति श्रद्धान्जली अर्पण

काठमाडौं श्रावण ९, विश्व हिन्दू महासंघले स्वामी रामानन्द गिरी व्रम्हलीन हुनु भएको खवरले महासंघ शोकाकुल भएको जनाएको छ । महासंघका मार्गदर्शक तथा अध्यक्ष जनरल भरत केशर सिंहद्दारा जारी विज्ञप्तिमा स्वामी गिरीले महासंघको विभिन्न कार्यक्रममा जनाउनु भएको महत्वपूर्ण तथा गरिमामय सहभागिता प्रति 20370840_1711732335795902_1744903078_n  अनुग्रहित रहेको उल्लेख गरिएको छ ।

त्यस्तै विज्ञप्तिमा स्वामी गिरीको सनातन धर्म संरक्षणमा ज्ञानवद्र्धक शिक्षा र अतुलनीय योगदान रहेको भन्दै व्रम्हलीन आत्माको चिरशान्तिको लागि महासंघको को तर्फबाट श्रद्धान्जली अर्पण गर्दछ भनिएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु