काठमाडौं श्रावण ४, पूर्व राजा ज्ञानेन्द्र शाहलाइ नियमित स्वास्थ्य चेकजाँचका लागि राजधानस्थित थापाथलीस्थित नर्भिक अस्पताल पुग्नु भएको छ । पूर्वराजा शाहको नियमित स्वास्थ्य परीक्षण एनजीओग्राफीको क्रममा मुटुको धमनीमा केही समस्या देखिएको भएपनि आत्तिनु पर्ने कुनै कारण नभएको उहाँको चेकजाँचमा संल्गन चिकित्सकलाइ उदृत गर्दै उहाँ निकट स्रोतले जनाएको छ । नर्भिक अस्पतालमा अहिले भिड लाग्न थालेको छ ।
पूर्व राजा शाह नियमित स्वास्थ्य चेकजाँचका लागि नर्भिकमा
July 19, 2017
अरु समाचार हेर्नुहोस
भर्खरै प्रकाशित
नेपालको सवैभन्दा पुरानो सुपर मार्केट
शुक्रपथ, काठमाडौं, नेपाल
फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np