मङ्लबार, बैशाख १८, २०८१

गोलोकेश्वर महालिङ्गको दर्शन गर्न दर्शनार्थीहरुको घुइचो

काठमाडौं श्रावण २,  आज श्रावण महिनाको पहिलो सोमबार शिवभक्तहरुको आराध्यदिन हो । श्रावण महिनाको सोमबार शिवलिङ्गको दर्शन मात्रले पनि आफ्नो
shiva linga golokeshwor1 shiva linga golokeshwor2मनोकांक्षा पूरा हुनुको भन्ने जनविश्वास रहि आएको छ । यसै शिलशिलामा महादेवका ६४ ज्योतिर्लिङ्गहरु मध्ये उपत्यकाको तिनथाना स्थित श्री गोलोकेश्वर महालिङ्गको दर्शन गर्न आज विहानैदेखि दर्शनार्थीहरुको घुइचो लागेको थियो ।यस   वर्षको श्रावणमा पाँच वटा सोमबार परेको छ ।