शुक्रबार, बैशाख ७, २०८१

कामपाको आव ०७४/७५का लागि १० अर्ब ७८ करोडको बजेट

काठमाडौ आषाढ ३१ काठमाडौं महानगर पालिकाको आज सम्पन्न नगर सभाकोको बैठकले आव ०७४ ७५का लागि रु १० अर्ब ७८ करोड ६९ लाखको बजेट स्वीकृत 20139823_10207479422822861_3411460270933384229_nगरिएको छ ।  साना करदातालाई लाभ हुने अपेक्षा गरिएको  प्रस्तुत बजेटको संक्षिप्त विवरण अनुसार आन्तरिक आम्दानी कर आयतर्फ रु चार अर्ब ३६ करोड ७५ लाख, गैरकरतर्फ रु दुई अर्ब १२ करोड गरी हुन आउने रु छ अर्ब ४८ करोड ७५ लाख, आन्तरिक आम्दानी अनुदान रु तीन अर्ब १६ करोड ८२ लाख (यसमा समानीकरण/शशर्त तथा निशर्त सबै अनुदान समावेश छ) रहेको छ । त्यस्तै यातायात व्यवस्था कार्यालयसँगको समन्वयबाट सवारी करलाई कडाइ गर्ने, गरिने पनि विधेयकमा उल्लेख गरिनुको अलावा मनोरञ्जन करलाई नयाँ कर क्षेत्रका रुपमा राखिएको छ । यसअन्तर्गत आगामी बैठकमा विनियोजन विधेयक प्रस्तुत गरी चालू तथा योजना आयोजनाको रकम बाँडफाँड हुने कामपाले जनाएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु