बिहिबार, बैशाख २०, २०८१

प्रकृतिको मजदुर विमोचित

20158468_1958504091028136_428060048_nचितवन श्रावण २, ०४ औं भानु जयन्तीको अवसर पारेर गत आषाढ २९ गते चितवन साहित्य परिषद्को सभा हलमा कमल कँडेल “प्रकृति ” द्वारा लिखित पछिल्लो कृति “मजदुर” उपन्यास लोकार्पण गरिएको छ । साहित्यकार एवम् कविवर गोविन्दराज विनोदीको प्रमुख आतिथ्यतामा प्रस्तुत कृतिको लोकार्पण गरिएको हो ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु