काठमाडौं आषाढ २७,महानगरीय प्रहरी प्रभाग गोंगबुले बसुन्धारास्थित चिया पसलबाट एकथान कटुवा पेस्तोल र सोको तीन राउन्ड गोलीसहित सुरेश भण्डारीलाई एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । डडेल्धुरा, पर्शुराम नगरपालिका बस्ने २८ वर्षीय भण्डारीलाई सोमबार चिया पसलमा शंकास्पद गतिवीढी गर्दै गरेको अवस्थामा पक्राउ गरेको प्रहरीले जनाएको छ ।
पेस्तोल र गोलीसहित भण्डारी पक्राउ
July 11, 2017
अरु समाचार हेर्नुहोस
भर्खरै प्रकाशित
- कांग्रेस र एमाले मिल्नुको विकल्प छैन : कांग्रेस नेता डा.कोइराला
- मधेसको आर्थिक एवं सामाजिक विकासका निम्ति प्रतिबद्ध छु : प्रधानमन्त्री
- गण्डकीका मुख्यमन्त्री अधिकारीले आइतबार विश्वासको मत लिने
- यस्तो छ नेपाल पत्रकार महासंघको २७औं महाधिवेशनद्वारा जारी काठमाडौं घोषणापत्र
- प्रेस स्वतन्त्रता दिवसको अवसरमा प्रभातफेरी
नेपालको सवैभन्दा पुरानो सुपर मार्केट
शुक्रपथ, काठमाडौं, नेपाल
फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np