बुधबार, बैशाख २६, २०८१

गृहमन्त्री शर्माद्वारा समवेदना व्यक्त

काठमाडौ आषाढ १०,  गृहमन्त्री जनार्दन शर्माले नारायणगढ–मुग्लिन सडकखण्डमा खसेको पहिरोले अवरुद्ध सडक खुलाई फर्कने क्रममा खसेको पहिरोमा परी 6655_86e7200e624459c9ec15ba89eef1e4f7_1498265019_pप्रहरी कर्मचारीको निधनल आफुलाइ निकै दुखित तुल्याएको बताउँनु भएको छ ।

गृहमन्त्री शर्माले आज जारी श्रद्धान्जली वक्तव्य मार्फत नारायणगढ–मुग्लिन सडक खण्डमा खसेको पहिरो पन्छाउने कार्यमा संलग्न हुँदा प्रहरी सहायक निरीक्षक निश्चलकुमार तामाङ र जवान दीपकुमार मास्केको निधन भएकोमा समवेदना प्रकट गर्दै यस्तो अभिव्यक्ति दिनु भएको हो ।

त्यस्तै श्रद्धान्जली वक्तव्यमा उहाँले प्रहरी कर्मचारीले कर्तव्यपालनाको एउटा मानक कायम गर्नुभएको उल्लेख गर्दै मन्त्री शर्माले नेपाल प्रहरी नागरिकको सेवामा सर्मपित छ, भन्ने स्थापित भएको उल्लेख गर्दै मृतक प्रहरी कर्मचारीका परिवारलाई राहत तथा बालबालिकाको पठनपाठन व्यवस्था मिलाउने वचतबद्धतासमेत व्यक्त गर्नुभएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

June 2017
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
262728293031