शुक्रबार, बैशाख १४, २०८१

राजपा सरकारसंग सम्वन्ध विच्छेद गर्ने तयारीमा

काठमाडौ आषाढ ११,  आन्दोलनरत राष्ट्रिय जनता पार्टी नेपालले सरकारबाट समर्थन फिर्ता लिने भएको छ । बर्तमान सत्ता गठबन्धनसँग आफ्ना कार्यकर्तामाथि Captureलगाएको मुद्दा फिर्ता र कैदी बन्दीहरुलाई रिहा गर्ने लगायतका सवाल मा भएको सहमति कार्यान्वयन नभएको भन्दै राजपाले सरकारलाई दिएको समर्थन फिर्ता लिँदै सशक्त आन्दोलन गर्ने तयारीमा जुटेको छ ।

राजपाका सम्वद्धस्रोतका अनुसार सरकारले सहमतिको नाममा सहमति पनि गर्नेृ र त्यहि सहमतिको कार्यान्वयन पनि नगर्ने त्यस्तै राजपाको विरोधसभामा गोली प्रहार गर्ने जस्तो दुगुला चरित्र देखाएका कारण सरकारलाई समर्थन दिनु कुौ पनि अर्थमा न्यायसंगत मान्न नसकिने बताएक छन ।