मङ्लबार, बैशाख २५, २०८१

अनुसन्धानका लागि भन्दै पत्रकार पक्राउ गर्नु निन्दनीय : महासङ्घ

 पत्रकारद्वय भण्डारी र भट्ट पक्राउ 

काठमाडौं आषाढ ३, कञ्चनपुरका पत्रकारद्वय खेम भण्डारी र गणेशदत्त भट्टलाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले आज पक्राउ गरेको छ । मानसखण्ड 19113729_10209850498962837_5096401866987299656_nदैनिकका प्रकाशक÷सम्पादक भण्डारी र सोही दैनिकका कार्यकारी सम्पादक रहेका भट्टलाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले पक्राउ गरेको हो।

घटना विवरण अनुसार पूजा र कञ्चनलाई केही दिनअघि प्रहरील पक्राउ गरी सार्वजनिक अपराध ऐनअन्तर्गत कारबाही अघि बढाएको विषयमा उक्त दैनिकले समाचार प्रकाशित गरेपछि प्रहरीको हिरासतमा रहेका कञ्चनका बुबा खेमराज नाथले छोरी र बहिनी पूजाका विषयमा निरन्तर सञ्चार माध्यममा समाचार आएर सामाजिक बेइज्जत भएको भन्दै दिएको उजुरीको आधारमा पत्रकारद्दयलाइ पक्राउ गरिएको बताईएको छ ।

यसैवीच नेपाल पत्रकार महासङ्घले मानसखण्ड ‘दैनिकका सम्पादक खेम भण्डारी र कार्यकारी सम्पादक जी भट्टलाई समाचार लेखैकैआधारमा सार्वजनिक अपराध गरेको आरोपमा प्रहरीले अनुसन्धानका लागि भन्दै े पत्रिकाको कार्यालयबाटै नियन्त्रणमा लिएको घटनाले सरकार पूर्णरूपमा स्वतन्त्र प्रेसलाई नियन्त्रण गरी निरङ्कुशतातिर उन्मुख भएको भन्दै घटनाको निन्दा तथा भत्र्सना गरेको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

June 2017
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
262728293031