बिहिबार, बैशाख २०, २०८१

राजपाद्दारा निर्वाचनमा सहभागी नहुने घोषणा सहित आन्दोलनका कार्यक्रम सार्वजनिक

morcha-1-1-896x510काठमाडौ ज्येष्ठ २८,  सरकारसंगको पटक पटकको वार्ता विफल भएपछि राष्ट्रिय जनता पार्टीले स्थानीय तहको दोस्रो चरणको निर्वाचनमा सहभागी नहुने घोषणा गरेको छ । गठबन्धनको आज बसेको बैठकले निर्वाचन प्रभावित गर्ने गरी तेस्रो चरणको सङ्घर्षका कार्यक्रम घोषणा गरेको हो ।  राजपाले पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको तेस्रो चरणको सङ्घर्ष कार्यक्रमअनुसार जिल्ला सदरमुकाममा धर्ना, जुलुसदेखि आम हड्तालसम्मका कार्यक्रम रहेका छन ।