मङ्लबार, बैशाख २५, २०८१

निर्वाचनमा उम्मेदवार हुन महासङ्घको कार्यसमितिबाट राजीनामा दिनु: महासंघ

काठमाडौ ज्येष्ठ २८,  नेपाल पत्रकार महासङ्घले महासङ्घका कुनै पनि तह, केन्द्र, प्रदेश, जिल्ला कार्य समितिभित्र पदाधिकारी वा सदस्य रहिरहेको व्यक्ति कुनै पनि राजनीतिक पदको निर्वाचनमा उम्मेदवार हुने भएमा महासङ्घको विधान त व्यवस्था अनुरुप महासङ्घको कार्यसमितिबाट राजीनामा दिन आग्रह गरेको छ ।
release jeth 28 second
महासंघका महासचिव उजिर मगरद्वारा आज जारी विज्ञप्तिमा महासंघको विधान त व्यवस्था उलङघन गरि उम्मेदवार भएमा कार्यसमितिको पद स्वतःरिक्त भएको मानिने महासङ्घले जनाएको छ । त्यस्तै विज्ञप्तिमा महासङ्घका साधारण सदस्यको हकमा राजनीति र पत्रकारिता एकसाथ गर्दा स्वार्थ बाझिने भएकाले नैतिक रूपमा महासङ्घको सदस्यता तथा पत्रकारिताबाट अलग रहेको स्वयम् घोषणा गर्नसमेत उल्लेख गरिएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

June 2017
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
262728293031