बिहिबार, बैशाख १३, २०८१

पारिश्रमिक निर्धारण समितिको सदस्यमा विद्रोही र योगी

काठमाडौं ज्येष्ठ २२,  काठमाडौं पत्रकार महासंघका पूवै सभापति एवम् मेट्रो एफ एमका त्रियाशील पत्रकार युवराज विद्रोही र नेपाल प्रेस युनियनका केन्द्रीय सदस्य 18835989_10155369783716740_2901707216999807457_nशिवराज योगीलाई  आगामी २ वर्षका लागि मनोनित गरिएको छ ।   नेपाल सरकारको मन्त्रीस्तरीय निर्णयवाट समितिको सदस्यमा मनोनित गरिएका पत्रकारद्दय विगत लामो समयदेखि मुलुकको पत्रकारिता जगतमा क्रियाशील रहदै आउँनु भएको थियो ।

यसैवीच समितिको सदस्यमा मनोनित पत्रकारद्दय भण्डारी र योगीको सफल कार्यकालको लागि  www.kantipurhotline.comको तर्फबाट शुभकामनासहित बधाई ज्ञापन गर्दछौं ।