मङ्लबार, बैशाख २५, २०८१

कक्षा ११ को परीक्षा आषाढ १ गतेदेखि

भक्तपुर ज्येष्ठ१७,  आगामी आषाढ ८ गतेदेखि सञ्चालन गर्न तय गरिएको कक्षा ११ को परीक्षा सरकारले आषाढ १४ गते स्थानीय तहको दोस्रो चरणको निर्वाचन गर्ने घोषणा गरेपछि राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को परीक्षाको मिति अगाठि सारेको छ ।

राष्ट्रिय परीक्षा बोर्डको आज बसेको बैठकले मुलुकमा दोस्रो चरण अन्र्तगत स्थानीय तहको निर्वाचनको हुने भएपछि कक्षा ११ को परीक्षा प्रीतावित मिति भन्दा अगावै अर्थात आषाढ १ गतेदेखि १० गतेसम्म सञ्चालन गर्ने निर्णय गरेको हो ।
बोर्डले प्रस्तुत परीक्षामा ४ लाख ४९ हजार विद्यार्थी सहभागी हुदै गरेको जनाएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

May 2017
S M T W T F S
1234567
891011121314
15161718192021
22232425262728
2930