आइतवार, जेष्ठ ६, २०८१

वैशाख ८ गतेको बिदा संशोधन

काठमाडौ बैशाख ४,  राष्ट्रपति विद्यादेवी भण्डारी छिमेकी मित्रराष्ट्र भारतको राजकीय भ्रमण गरी स्वदेश फर्कने दिन अर्थात वैशाख ८ गते सार्वजनिक बिदा नहुने Captureभएको छ ।   गृह मन्त्रालयले आइतबार जारी विज्ञप्तिमा विज्ञप्तिमार्फत राष्ट्रपति भण्डारी भारतको राजकीय भ्रमणका लागि प्रस्थान गर्ने र स्वदेश फर्कने दुवै दिन सार्वजनिक बिदा दिने जनाएको थियो । तर आज अर्को विज्ञप्ति जारी गर्दै मन्त्रालयले राष्ट्रपति भण्डारी भारतको राजकीय भ्रमण पूरा गरि वैशाख ८ गते शुक्रबार स्वदेश फर्कने क्रममा दिइने भनिएको विदा कटौटी गरेको छ ।