बिहिबार, बैशाख १३, २०८१

सद्भावना र नागरिक समाजवादी पार्टी वीच एकाकार

काठमाडौं बैशाख ५, सद्भावना पार्टी र नागरिक समाजवादी पार्टी वीच आज एकाकार भएको छ । सद्भावना पार्टी का अध्यक्ष राजेन्द्र महतो र नागरिक समाजवादी press_bigyapti-1[1]पार्टीका संयोजक राजकुमार लेखीले आज आयोजित पार्टी एकिकरण कार्यक्रममा १० बुँदे सम्झौता पत्रमा हस्ताक्षर गर्दै दुवै पार्टी विच एकीकरण भएको घोषणा गरेको हो ।

१० बुँदे सम्झौता अन्र्तगत थरुहट मुक्तिको अस्तित्वलाई सिद्धान्ततः स्वीकार गर्दै थरुहट राज्य स्थापनाको लागि सद्भावना पार्टी र नागरिक समाजवादी पार्टी मिलेर बन्ने एकीकृत पार्टीले निरन्तर संघर्ष गर्ने । त्यस्तै टीकापुर विद्रोहका क्रममा झुठा मुद्दा आरोपमा जेलमा परेका थारु राजवन्दीहरुको रिहाईका लागि संघर्ष गर्ने लगायतका दफागत व्यवस्था गरिएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

April 2017
S M T W T F S
 12
3456789
10111213141516
17181920212223
24252627282930
31