बिहिबार, बैशाख २०, २०८१

कार्यकर्ता प्रशिक्षण तथा सम्मान कार्यक्रमको आयोजना

काठमाडौं  चैत्र २७,  चितवनको संयोजकत्व १ दिवसीय कार्यकर्ता प्रशिक्षण तथा सम्मान कार्यक्रमको आयोजना गरिएको छ । शनिबार आयोजित उक्त कार्यक्रममा vela_2073-12-26[1]चितवन लगायत देशका ३५ जिल्लाका संयोजक तथा  सचिवहरुको सहभागिता रहेको समितिद्दारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

त्यस्तै विज्ञप्तिमा युवा सन्त महाराज श्री निसचार्यको प्रमुख आतिथ्यता नेपालमा हिन्दुवादी अभियानमा लागि परेका हिन्दुराष्ट् नेपालका हिमायती , समाजका अगुवा व्यक्तित्वहरुलाई सम्मान समेत गरिएको थियो । यसरी सम्मानीत हुनेहरुमा क्रमस हिन्दुमोर्चा नेपालका संयोजक माधब भण्डारी अद्धृैत संस्था नेपालका संस्थापक, अञ्चल सचिब तथा हिन्दु धर्मसंस्कृतिका प्रचारक अनन्त लालचुके , ब्राहमण समाज चितवनका संस्थापक अध्यक्ष एंव पण्डित काशिराम पौडेल, राष्ट्यि धर्मसभा नेपालका महासचिब रामचन्द्र पिया, ठकुरी समाज नेपालका संस्थापक अध्यक्ष मोहन विक्रम शाह, हिन्दुवादी युवा मोहन लामालगायतका व्यक्तित्वहरु रहेका छन ।
सो कार्यक्रममा ओम जन जागरणनेपालको धार्मिक अभियानमा सम्लग्न सो संगठनका अभियान ३५ जिल्लाका अध्यक्ष तथा संयोजकहरु को सहभागिता रहेको थियो