शुक्रबार, चैत्र १६, २०८०

यस्तो छ स्थानीय निर्वाचनको लागि काँग्रेसको मूल नारा

काठमाडौ चैत्र २६,  नेपाली काँग्रेसले आसन्न वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनका लागि मूल नारा तय गरेको छ ।  केन्द्रीय निर्वाचन परिचालन समितिको congressआज बसेको बैठकले ‘काँग्रेसको नेतृत्वमा शान्ति र संविधान, कांग्रेसकै नेतृत्वमा समृद्धिको अभियान’ मूल नारा तय गरेको सो पार्टीद्वारा आज जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।