आइतवार, बैशाख २३, २०८१

राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण

काठमाडौ चैत्र २७, राष्ट्रपति विद्यादेवी भण्डारीले व्यवस्थापिका–संसद्को मिति २०७३ चैत ९ गतेको बैठकबाट पारित भई प्रमाणीकरणका लागि पेस भएको IMG_0407-Copyराजनीतिक दलसम्बन्धी विधेयक –२०७३ नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम प्रमाणीकरण आज गर्नुभएको राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।