मङ्लबार, बैशाख १८, २०८१

मिस्टर एण्ड मिस मोडेल लाईक स्टारको शिर्ष उपाधी भट्टराई र केसीलाइ

17821243_1911018459175622_202406617_nकाठमाडौं चैत्र २५ , राजधानीमा गत मंगलवार सम्पन्न मिस्टर एण्ड मिस मोडेल लाईक स्टार २०१७ को शिर्ष उपाधी बिदुर भट्टराई र सुवेछया केसीले हात पारेकी छिन । प्रस्तुत प्रतियोगिताको फर्स्ट रनरप र सेकेण्ड रनअपको ताज भने क्रमस लक्ष्मण खड्का र रबिना खरबुजा, अनमोल धमला र जोति केसीले जितेकी छिन