शुक्रबार, चैत्र १६, २०८०

कन्याकुमारी पूजा गरियो

IMG_8289sjh_photography_Huymat kumari puja 073 IMG_8281sjh_photography_Huymat kumari puja 073काठमाडौं चैत्र २४, ह्यूमतः मिसा पुचःको आयोजनामा बुधवार स्थानिय ह्यूमतःटोलमा दोश्रो वृहत कन्याकुमारी पूजाको आयोजना गरिएको छ । कन्याकुमारी पूजामा २सय ८ जना कन्याकुमारीहरुको सहभागिता रहेको पूजा संयोजक विकास डंगोलले जनाएका छन ।