काठमाडौ चैत्र ९, सिम्रिक एयरले आजदेखि काठमाडौँ– भरतपुर–काठमाडौँका लागि उडान सुरु गरेको छ । बिहान ९ः५५ मा काठमाडौ बाट भरतपुरका लागि उडेको सिम्रिकको नाइन एन एजिआई विमान बिहान १०ः२० मा भरतपुर विमानस्थलमा अवतरण गरिएको प्राप्त समाचारमा उल्लेख गरिएको छ सिम्रिकको यो उडानसँगै काठमाडौँ–भरतपुर–काठमाडौँ उडान भर्ने एयरलाइन्सको सङ्ख्या ३ पुगेको छ । सिम्रिक एयर व्यवस्थापन पक्षका अनुसार १८ सिटको प्रस्तुत जहाजले काठमाडौँ–भरतपुर–काठमाडौँ नियमित उडान भर्ने जनाएको छ ।
सिम्रिकको उडान अव काठमाडौ–भरतपुर–काठमाडौँ पनि
March 22, 2017
अरु समाचार हेर्नुहोस
भर्खरै प्रकाशित
नेपालको सवैभन्दा पुरानो सुपर मार्केट
शुक्रपथ, काठमाडौं, नेपाल
फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np