बुधबार, बैशाख २६, २०८१

सर्वोच्चद्वारा चन्दलाई प्रहरी महानिरीक्षक बनाउने निर्णय बदर

चन्दलाई महानिरीक्षकमा बढुवा गर्ने सवालमा गरेको निर्णय सर्वोच्चअदालतले प्रहरी नियमावलीको नियम ४१ विपरीत रहेकाले उत्प्रेषण तथा परमादेशद्वारा खारेज हुने ठहर

कार्यसम्पादनको मूल्यांकन गरी योग्यतम् व्यक्तिलाई प्रहरी महानिरीक्षकमा तत्काल नियुक्त गर्न सरकारको नाममा परमादेश जारी

काठमाडौ चैत ८ , सरकारले गत फागुन १ गते प्रहरी नायब महानिरीक्षक जयबहादुर चन्दलाई महानिरीक्षकमा बढुवा गर्ने सवालमा गरेको निर्णय सर्वोच्चअदालतले financeप्रहरी नियमावलीको नियम ४१ विपरीत रहेकाले उत्प्रेषण तथा परमादेशद्वारा खारेज हुने ठहर गर्दै जयबहादुर चन्दलाई प्रहरी महानिरीक्षक बनाउने सरकारको निर्णय बदर गरिदिएको छ ।  प्रधानन्यायाधीश सुशीला कार्कीसहितको पूर्ण इजलासले मंगलबार अपराह्न जारी निर्णयमा यस्तो ठहर गरेको हो ।

साथै सर्वोच्चले नेपाल प्रहरीका चारजना बहालवाला नायब महानिरीक्षकहरुको विगत चार वर्षको कार्यसम्पादनको मूल्यांकन गरी योग्यतम् व्यक्तिलाई प्रहरी महानिरीक्षकमा तत्काल नियुक्त गर्न सरकारको नाममा परमादेश समेत जारीसमेत गरेको छ । 

परमादेशको पूर्णपाठ

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

March 2017
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
2728