काठमाडौं माघ २२, नेपाल टेलिकमले आजदेखि प्रिपेड मोबाइल प्रयोगकर्तालाई पनि फोर९जी सेवा दिने भएको छ । टेलिकमले १३ औं वार्षिकोत्सवको अवसरमा पहिलो चरण अन्र्तगत काठमाडौं र पोखराका प्रिपेड मोबाइल प्रयोगकर्तालाई लक्षित गर्दै प्रस्तुत सेवा दिन लागेको जनाएको छ। साथै फोर–जीका लागि काठमाडौंमा ३ सय ८ वटा बिटिएस टावर र पोखरामा ७९ वटा टावरलाई स्तारोन्नति गरिएको टेलिकमले जनाएको छ । यसअघि अर्थात गत पौष १७ देखि काठमाडौं र पोखराका पोष्टपेड ग्राहकलाई टेलिकमले फोर९जी सेवा दिइरहेको छ ।
आजदेखि काठमाडौं र पोखराका प्रिपेड मोबाइल प्रयोगकर्तालाई पनि फोर-जी सेवा
February 4, 2017
अरु समाचार हेर्नुहोस
भर्खरै प्रकाशित
- कांग्रेस र एमाले मिल्नुको विकल्प छैन : कांग्रेस नेता डा.कोइराला
- मधेसको आर्थिक एवं सामाजिक विकासका निम्ति प्रतिबद्ध छु : प्रधानमन्त्री
- गण्डकीका मुख्यमन्त्री अधिकारीले आइतबार विश्वासको मत लिने
- यस्तो छ नेपाल पत्रकार महासंघको २७औं महाधिवेशनद्वारा जारी काठमाडौं घोषणापत्र
- प्रेस स्वतन्त्रता दिवसको अवसरमा प्रभातफेरी
नेपालको सवैभन्दा पुरानो सुपर मार्केट
शुक्रपथ, काठमाडौं, नेपाल
फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np