शुक्रबार, बैशाख ७, २०८१

राजधानीमा वरिष्ठ कृत्थक नृत्यांगना शिखा खरेले कत्थक नृत्य प्रस्तुत गर्ने

काठमाडौ माघ २१,  विस २०६८ सालमा स्थापित जयश्री संगीत समाजले आगामी माघ २८ गते राजधानीस्थित प्रज्ञाभवनको प्रेक्षालयमा भारतका वरिष्ठ कृत्थक Anup_20170203_2 Anup_20170203_4नृत्यांगना शिखा खरेले   आफ्नो  विशेष  साङगेतिक  प्रस्तुति  कत्थक नृत्य प्रस्तुत गर्दै छिन् ।

प्रस्तुत कार्यक्रमको जानकारी दिन आज राजधानीमा आयोजित पत्रकार समेलनमा दिईएको जानकारी अनुसार विभिन्न परम्परागत वाद्यवाद्यकहरुको प्रस्तुति वरिष्ठ तबदलावादक रविनलाल श्रेष्ठले संगत गर्दैछन् । त्यस्तै कृत्थक नृत्यांगना शिखा खरेले नृत्य आँगनका नृत्यंगनाको साथमा आफ्नो विशष प्रस्तुति दिने बताईएको छ ।

यस अघि पनि समाजले आफ्नो  संयोजनमा भारतका पद्म विभूषणबाट सम्मानीत वरिष्ठ बासुरी वादक हरिप्रसाद चौरासियाको विशेष सांगीतिक कार्यक्रमको प्रस्ततु गरेका थिए ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

February 2017
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
2728293031