सोमवार, बैशाख २४, २०८१

उत्तर र दक्षिण छिमेकका विशेष व्यक्तिहरुसंग विशेष छलफलका लागि पूर्व राजा ज्ञानेन्द्र थाइल्याण्ड तर्फ

काठमाडौ माघ २०, पूर्व राजा ज्ञानेन्द्र शाह आज अपरान्ह बुहारी हिमानी शाह सहित थाइल्याण्डको राजधानी बैंकक तर्फ प्रस्थान गरेको सम्वद्ध स्रोतले जनाएको छ ।  गत पौष २६ गते मुलुकको विद्यमान राजैनैतीक परिदृष्यबाट ‘नेपाली जनताको इच्छाअनुसार नारायणहिटी दरबारबाट बाहिरिएपनि एक दशक बित्दासमेत नेपाल Captureबन्ने होइन, बच्ने हो कि होइन भन्ने चिन्ताजनक घडीमा रहेको’ भन्दै देशलाई कसैको क्रिडास्थल बन्न नदिन ऐक्यबद्ध हुनसमेत आह्वान गर्दै आउँनु भएका पूर्व राजाले  मुलुकको राजनीतिप्रति थाइल्याण्डमा मुलुकको उत्तर र दक्षिण छिमेकका विशेष व्यक्तिहरुसंग भेटवार्ता सहित विशेष छलफल समेत गर्ने योजना रहेको समाचार स्रोतको दावी रहेको छ ।

। त्यस्तै मुलुकको  सार्वभौमसत्ता कमजोर पार्ने, राज्य संयन्त्रहलाई दूर्वल तूल्याउने, भौगोलिक एवंम क्षेत्रीय अखण्तामाथि प्रहार गर्ने कार्य जसले गरे पनि अक्षम्य अपराध हुने’ अभिव्यक्ति दिदै भाषा, धर्म, संस्कृति र राष्ट्रिय पहिचानका आधारहरू भत्काउने प्रयास समेत भइरहेकोमा चिन्तित रहनु भएका पूर्वराजा अचानक थाइल्याण्ड जानु  आफैमा अर्थपूर्ण रहेको जनाउ दिदै समाचार सूत्रले मुलुकको पछिल्लो राजनैतीक घटनाक्रमलाइ कुनै न कुनैकोणबाट सम्बोधन गर्ने दावी गरेका छन ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

February 2017
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
2728293031